Breaking News

फेरी आजपनि घट्यो सुन चादीको बजार मूल्य !

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक सयले घटेको छ ।

बिहीबार सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार घटेर सुनको मूल्य ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ ।

बिहीबार बजारमा चाँदीको मूल्य ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार चाँदीको यही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *