Breaking News

अर्थ/व्यापार

फेरी आजपनि घट्यो सुन चादीको बजार मूल्य !

April 20, 2018

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक सयले घटेको छ । बिहीबार सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार घटेर सुनको मूल्य ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ । बिहीबार बजारमा […]

Read More

सरकारले सिन्डिकेटको अत्त्य गरे सँगै नयाँ यातायात थप्नेहरु उत्साहित, धमाधम सुबिधा सम्पन्न गाडी रोडमा आउदै …

April 20, 2018

यातायात क्षेत्रको सिन्डिकेट तोडिएपछि धमाधम नयाँ कम्पनीले नयाँ बस थप्न लागेका छन् । विभिन्न कम्पनीले सिन्डिकेट अन्त्यको फाइदा उठाउदैं नयाँ बस थप्न लागेका हुन् । लामो सघर्षपछि सञ्चालनमा आएका साझा, मयुर यातायातले थप उत्साही हुँदै बसहरु थप्न लागेका छन् । साझाले २४ नयाँ ठुला बस थप्ने तयारी गरेको छ । साझा यातायातका कर्मचारी महेन्द्र पाण्डेका […]

Read More

गाडीमा प्रेट्रोल हालेर तुरुन्तै चलाएर नहाक्नुहोस, आगलागि हुन सक्छ, जनहितको लागि सेयर गरौ …

April 19, 2018

पुस ५ गते बिहीबार बिहान वीरगन्जको एउटा ग्यास उद्योगमा आगलागी भएर जनधनको क्षति भयो। ग्यास उद्योगमा आगलागीको यो नै पहिलो घटना हो। यस उद्योगसँग सम्बन्धित व्यवसायीहरुको संगठनका कुनै पदाधिकारीले गाडीको इन्जन स्टार्ट गर्दा भएको ‘स्पार्क’ले दुर्घटना भएको भने। गाडी पुराना भएको, ग्यास ट्‍यांकर पुराना भएको वृत्तान्त पनि उनले प्रस्तुत गरे। के गाडी पुराना भएर अथवा […]

Read More

सुदूर पश्चिमेलीहरुका लागि खुसीको खबरः गर्मी समयमा टनकपुरबाट ७० मेगावाट विद्युत ल्याएर आपुर्ती गर्ने- उर्जामन्त्री पुन

April 19, 2018

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा ७० मेगावाटसम्म विद्युत आयात गर्न सक्ने भएको छ । ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने सुनिश्चित भएकाले थप विद्युत आयातको बाटो खुला भएको हो । टनकपुरस्थित सबस्टेसनमा जडित ५० एमभिएको ट्रान्सफर्मरबाट अहिले प्राधिकरणले ३० देखि ४० मेगावाटसम्म विद्युत आयात गरिरहेको छ । सोही ठाउँमा ५० […]

Read More

ओली सरकारले ब्यापारी देखी यातायात ब्यवसाय त्रसित ! रुट प्रमिट देखी बैङ्कखाता रोक्का सम्म हुने …

April 19, 2018

यातायात सञ्चालन कार्यविधि खारेज हुनुपर्ने माग गर्दै सार्वजनिक यातायात सेवा बन्द गरेर आन्दोलनमा उत्रने धम्की दिइरहेका व्यवसायीविरुद्ध सरकार कठोर बन्ने संकेत देखिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना जारी गर्दै संस्था दर्ता ऐन २०३४ र आवश्यक सेवा सञ्चालन ऐेन २०१४ आकर्षित गरी हदैसम्मको कारबाही गर्ने जनाएको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले देशभरका यातायात समिति दर्ता […]

Read More

प्रदेशमा रहेका नेपालीले हेर्नै पर्ने जानकारी ! सबैले थाहाँ पाउन एक-एक सेयर गर्नुहोस ।

April 19, 2018

काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्सपठाउँदा एक लाख रुैयैयाँभन्दा माथिको भुक्तानी बैंक खतामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने जनाएको छ । आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छ । अहिले भने विदेशबाट रेमिट्यान्स पठाउँदा दुई लाख रुपैयाँसम्म नगदमा भुक्तानी गर्न पाइने र […]

Read More

नेपालमा ६ ओटै जहाज आए तर अहिले सम्म काम बिहिन …

April 18, 2018

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन् । फागुन पहिलो साता चीनको हार्बिनबाट ल्याइएका ६ मध्येका अन्तिम दुईवटा साना विमान वाई १२ ई लाई मंगलबार चिनियाँ सरकारी […]

Read More

मेहनत जुन देशमा गरे पनि सानो तिनो फल पाउछ नै, अष्ट्रेलिया भन्दैया यहाँ डलर फल्ने रुख छैनन ! बिदेशमा भएकाले एक पटक पढ्नै पर्ने

April 18, 2018

नेपाली विद्यार्थीको सुनौलो गन्तब्य बनेको अस्ट्रेलयामा यतिखेर विलार्थीको भीड् निकै बढेको छ। यहाँ पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीको वरियतामा नेपाल तेस्रो नम्बरमा पर्छ। पछिल्ला केही वर्षदेखि नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। अहिले करिब तीस हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न कलेजमा अध्यनरत छन्। चाप बढ्दै गए पछि समस्या पनि बिस्तारै बढ्न थालेको छ। पछिल्लो वर्षमा विद्यार्थीको […]

Read More