Breaking News

जानकारी

गर्मि मौसममा कस्तो लुगा लगाउनु अति उत्तम हुन्छ त : जानकारी लिनुहोस

April 19, 2018

काठमाडौं, २९ चैत– गर्मीको मौसम शुरु भएको छ । दिनहुँ तापमान बढ्दैछ । जति गर्मी बढ्यो, उत्तिनै आफ्नो लुगा बोझिलो लाग्छ । पसिना र धूलो–धुँवाले शरीरमा गन्ध आउन थाल्छ । यावत् समस्याबाट कसरी पार पाउने ? कस्तो पहिरन लगाउने ? कसरी कुल देखिने ? यो चिन्ता तपाईंमा पनि छ भने अपनाउनुस यी उपाय । -अहिलेको […]

Read More

लामखुट्टेको टोकाईबाट बच्नुहोस है नत्र यस्ता घातक रोग लाग्छन लामखुट्टेको टोकाईबाट

April 19, 2018

विशेषगरी तराईमा गर्मीयामसँगसँगै लामखुट्टेको हैरानी पनि शुरु हुन्छ । वरपर लामखुट्टेको आवाज सुनेमा मानिस इरिटेड हुन थाल्छन् । यसको टोकाइले पनि मानिसलाई पीडा दिने गर्छ । लामखुट्टेको टोकाइले पीडा मात्र नभएर खतरनाक रोग पनि लाग्ने गर्छ । यसको टोकाइ खतरनाक हुनुको कारण हो, ब्याक्टेरिया, भाइरस र प्यारासाइट्स, जसले मनिसलाई बिरामी बनाउँछ । विश्व स्वास्थ्य संगठनका […]

Read More

यदि तपाई यहि बैशाखमा नै लगन गाँठो कस्दै हो भने यो जानकारी अवश्य पढ्नुहोला

April 19, 2018

बिहे जीवनको एउटा महत्वपूर्ण मोड यसकारण पनि हो कि, त्यही मोडबाट हाम्रो गृहस्थी जीवन सुरु हुन्छ । अर्थात यो जीवनको सुरुवात पनि हो । ठीक यही मोडबाट हामी एक्लो रहँदैनौं । कुनै विपरितरलिंगीसँग हामी एकाकार हुनुपर्छ । हाम्रा खुसी, सुख, दुख, पीडा सबै एकाकार हुनुपर्छ । पति र पत्नीको रुपमा एकअकाको अस्तित्व स्विकार्नुपर्छ । एकअर्काको […]

Read More

गर्मि मौसम छ तपाई हामिले थाहा पाउनै पर्ने हुन्छ : पानी कति र कसरी पिउने

April 19, 2018

शरीरमा पानीको कमीले एलर्जीको समस्या हुन सक्छ । एलर्जीले शरीरलाई भयानक असर पुर्याउन सक्छ । दैनिक कम्तीमा ८ गिलास पानी पिउनुस् । बैशाख महिना सुरु भइसकेको छ । काठमाडौंमा पनि हामीले गर्मीको महसुश गर्न थालिसकेको अवस्थामा तराईका जिल्लाहरुमा झन्् गर्मी बढ्दो छ । गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । पानी […]

Read More

तपाईकी गर्लफ्रेण्ड वा श्रीमति रिसाइन भने यसरी २ मिनटमै फकाउनुहोस : सजिला तरिका हरु

April 19, 2018

हिजोआज केटाहरूको गर्लफ्रेन्ड हुनु र केटीहरूको ब्वाइफ्रेण्ड हुनु सामान्य भइसकेको छ । केटा र केटीबीचको भावनात्मक अन्तरका कारण उनीहरूको स्वभावमा पनि केही पृथकता पाउन सकिन्छ । विशेषगरी केटाहरूको गुनासो हुने गर्छ- गर्लफ्रेन्ड रिसाएर टेन्सन भो । हुनत प्रेममा रिसाउनु र फकाउनुको मजा नै विशेष हुन्छ तर भर्खर-भर्खर प्रेमसम्बन्धमा परेका ठिटाहरूलाई गर्लफ्रेन्ड फकाउने कला थाहा नहुन […]

Read More

कतै तपाईलाई यौनाङ्ग चिलाउने समस्या त छैन समयमै यसरी घरेलु उपार गर्नुहोस है नत्र पछुताउनु पर्ला

April 19, 2018

 योनी मार्गमा हुने संक्रमणले धेरै महिलाहरुलाई सताउने गर्दछ । तर यो एक सामान्य विषय हो । जसको कारण धेरै हुन सक्छन् । योनी मार्गको नियमित सफाइनै यस प्रकारको संक्रमणवाट बच्ने प्रमुख उपाय हो । यो स्वभाविक समस्याका लागि स्वास्थ्य संस्था धाइरहनु पर्ने झन्झट भने छैन । होस गरेर घरमै यी उपाय उपनाए यस प्रकारको संक्रमणबाट […]

Read More

आफ्ना वालवालिकाहरुलाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाऔ

April 19, 2018

भिटामिन ‘ए’ को बारे जान्नै पर्ने कुरा सरकारले देशभर पाँच वर्ष मुनिका बालबालिकालाई विहीबार र शुक्रबार भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूले उक्त अभियानलाई सक्रियताका साथ सहयोग गरिरहेका पनि छन् । तर कतिपय अभिभावकमा भिटामिन ए नखुवाए के नै हुन्छ र भन्ने सोच छ । […]

Read More

समयमै थाहा पाइराखौ हृदयघात हुनुभन्दा अगाडी नै देखिने केही लक्षणहरु यस्ता छन्

April 19, 2018

काठमाडौँ । हृदयघात अहिलेको समयमा धेरै मानिसमा देखिने समस्या हो । शारीरिक व्यायामको कमी , खानपानमा लापरवाही , तानाव जस्ता समस्याले गर्दा हृदयघातको बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । हृदयघातको लक्षणहरु देखा परिरहने भए पनि हामी त्यसलाई वास्ता गर्ने गर्दैनौं । जसले गर्दा हामीलाई पछि समस्या आउने गर्छ । हृदयघात भएको समयमा तुरुन्तै उपचार गर्न […]

Read More

विवाहित महिला पुरुषले थाहा पाउनै पर्ने हुन्छ : वैवाहिक जीवन कसरी सुमधुर बनाउने ?

April 19, 2018

वैवाहिक जीवनमा सुख एव प्रेमका लागि श्रीमान्श्रीमतीका बीच समझदारी आवश्यक छ । वैवाहिक जीवन सुखी र शान्त हुनु भनेको पृथ्वीमै स्वर्गको भोग गर्नु हो । हिजोआज अधिकांश व्यक्तिको वैवाहिक जीवनबाट शान्ति हराएको पाइन्छ । समयसँगै श्रीमान्श्रीमतीबीचको प्रेम समेत कम हुँदै गएको छ । यस्तो अवस्थामा केही उपाय अपनाएर वैवाहिक सम्बन्धमा मधुरता ल्याउन सकिन्छ ः -श्रीमान्श्रीमती […]

Read More

के अण्डा र केरा सगै खाएमा मानिसको ज्यान पनि जान सक्छ त ? सबैको जानकारीको लागि सेयर गरौ

April 19, 2018

हिजोआज सोसियल मिडियामा एउटा पोष्ट भाइरल भएको छ । अण्डा र त्यसलगत्तै केरा सेवन गरिएको केही सेकेण्डमै भारतका एक व्यक्तिको मृत्यु भएपछि उक्त पोष्ट सोसियल मिडियामा एकाएक भाइरल बन्दै गएको छ । उक्त पोष्टलाई आधार मान्ने हो भने अण्डा र केराको मिश्रणले पेटमा गएर विषको रूप लिने गर्दछ । जसका कारण मानिसको मृत्यु समेत हुनसक्छ […]

Read More