Breaking News

प्रबिधि

नेपाल टेलिकमले प्रबिधीमा फड्को मार्दै, अब ल्याण्डलाईन फोनमा पनि प्रिपेड सिस्टम लागु गर्दै

April 19, 2018

काठमाडौं। नेपाल टेलिकमले ल्याण्डलाइनमा नयाँ विलिङ सिस्टम ल्याएको छ । जुन प्रिपेड मोबाइल जस्तै हो। हरेक १५ दिनमा महशुल नबुझाए ल्याण्डलाइन सेवा स्वतः काटिने विलिङ प्रणाली टेलिकमले ल्याएको छ। तीन महिना अघि टेलिकमले पिएसटिएन सेवामा नयाँ विलिङ प्रणाली ल्याएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बतार्इन्। उनले भनिन्, ‘प्रिपेड सेवामा ब्यालेन्स सकिनेवित्तिकै रिचार्ज तुरुन्तै गरिहाल्नुपर्छ। अब ल्याण्डलाइन […]

Read More