Breaking News

मनोरन्जन

स्व. राजा बिरेन्द्रको नामबाट स्विजरल्यान्डमा ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बेच्दै

April 20, 2018

स्विजरल्यान्डमा नेपालका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बियर बनाएर बेचिरहेको छ । स्विजरल्याण्डको एक बियर कम्पनीलो ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बियर बेचेको हो । बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। Turbinenbräu नामको स्विजरल्याण्डकाे कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा […]

Read More

२०७४ सालका तपाई हामीले हेर्नै पर्ने सफल नेपाली फिल्महरु : जानकारी लिनुहोस कुन कुन फिल्म सफल रहे त ?

April 19, 2018

वि.स. २०७४ सालमा नेपाली चलचित्र क्षेत्रमा थुप्रै चलचित्र भने । त्यसमध्ये केहि चलचित्रले राम्रो व्यापार गरे । त्यसमध्ये केहि प्रतिनिधि चलचित्रको बारेमा यहाँ जानकारी दिंदै छौ । छक्कापञ्जा–२ यो चलचित्र छक्कापञ्जाको सिक्वेल हो । ०७४ असोज ११ गते प्रदर्शनमा आएको चलचित्र छक्कापन्जा–२ ले आफूलाई यो वर्षकै सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा दर्ता गरायो । यो […]

Read More

हेर्नुहोस यसरी आयो फेसबुकमा लिलिबिली, प्रदर्शन भएको १ हप्तामै पाइरेसीको मारमा लिलिबिली

April 19, 2018

काठमाडौं, वैशाख ५ – मिलन चाम्सको निर्देशन रहेको सिनेमा ‘लिलिबिली’ पाइरेसीको मारमा परेको छ । सिनेमा हलबाट मोबाइलमा खिचेर सामाजिक सञ्जाल फेसबुकमा सिनेमा अपलोड गरिएको निर्देशक चाम्सले जानकारी दिएका छन् । सुरुमा ५ र १० मिनेटका छोटा–छोटा सिनेमाका अंशहरु अपलोड गरिएको भएता पनि पछि पूरै सिनेमा अपलोड गरिएको थियो । सिनेमा सामाजिक सञ्जालमा आएपछि तत्काल […]

Read More