Breaking News

समाचार

गर्मी समय लागे सँगै कुलमान धिसिङले गरे चमत्कारिक काम, अब कहिल्यै लोडसेडिङको मार खेप्नु पर्दैन नेपालीले, के गरे त कुलमानले पुरा पढ्नुहोस …

April 22, 2018

काठमाडौं । २५०० मेगावाट क्षमताको खिम्ती–काठमाडौं प्रसारण लाइन निर्माण कार्य शुरु भएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्त आयोजना सम्पन्न हुने मिति नजिकिँदै गर्दा उत्पादित विद्युत्त राष्ट्रिय प्रशारण लाइनमा जोड्न निर्माण कार्य शुरु भएको हो ।खिम्ती (बाह्रबीसे)–काठमाडौं २२०/४०० केभी प्रसारण लाइनको ठेक्का सम्झौता भइसकेको छ भने मुआब्जालगायत कामसमेत सुरुवात भएको छ । अपर तामाकोशीको […]

Read More

काङ्ग्रेस युवा नेता गगन थापाले भनेः काङ्ग्रेस हु भनि कसम खाने तर भोट चाही अरुलाई दिने सबै अपराधी हुन …

April 22, 2018

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको सदस्यता लिएर ‘उम्मेदवार मन परेको छैन’ भन्दै रुखमा भोट नहाल्नु गद्दारी भएको बताएका छन् । निर्वाचनमा किन हारको थुप्रै कारण भएपनि हारको जिम्मा कांग्रेसीले लिनु पर्ने उनले भने, ‘कांग्रेसको सदस्यता लिएर पनि मलाई उम्मेदवार बन परेन भनेर रुखसँग गद्दारी गरेको छ भने यो अपराध हो । कुनै पनि बहानामा […]

Read More

बहालवाला सांसद देखी मेयरसम्मलाई थमन बिकको हत्याप्रकरणमा मुछिए, अदालतले पक्राउ का लागि …

April 20, 2018

जनकपुरधाम– सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नयाँ मोड देखा परेको छ । फरार प्रतिवादीहरू सार्वजनिक पद धारण गरी खुलेआम हिँडिरहेको अवस्थामा उच्च अदालत जनकपुरले जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा कारण देखाउ आदेश जारी गरेपछि घटानले नयाँ मोड लिएको हो । २९ चैत २०७४ मा उच्च अदालत जनकपुरका न्यायाधीश रमेशकुमार खत्रीको इजलासले जिल्ला प्रहरी […]

Read More

गण्डक जलविद्युत केन्द्रबाट उत्पादन हुने बिधुत समेत बन्द हुने गरी भारतले गण्डक नहर आफ्नो कब्जामा !

April 20, 2018

परासी–भारतीय पक्षले गण्डक नहरमा पानी बन्द गरेपछि गण्डक जलविद्युत केन्द्रबाट उत्पादन हुने विद्युत उत्पादन ठप्प भएको छ । भारतले गण्डक नहरको निरीक्षण तथा सरसफाईका लागि २ महिना पानी बन्द गरेकाले गण्डक जल विद्युत केन्द्र सुरजपुरामा विद्युत उत्पादन बन्द भएको हो । वर्षेनी भारतले चैत्र, बैशाख महिनामा नहरमा पानी बन्द गरेर सरसफाई र मर्मत सम्भार गर्ने […]

Read More

९ गते बाम एकताको लागि रात दिन कसरतमा ओली-प्रचण्ड ! के होला त एकता ? यस्ता छ संम्बावना

April 20, 2018

केही दिनदेखि निरन्तर छलफलमा रहेका नेकपा एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि वार्तामै छन् । हिजो बिहीबार पनि ३ घण्टा वान टु वान वार्तामा बसेका दुवै अध्यक्ष आज एकतासम्बन्धी बाँकी रहेका विषय टुंग्याउने अन्तिम कसरतमा लागीपरेको स्रोतको भनाइ छ । यहि बैशाख ९ गते हुने भनिएको दुई पार्टीको एकता टुंग्याउन […]

Read More

सिन्डीकेटलाई प्रणालीलाई बिखडन गरेपछी बिरोधमा उत्रेका यातायात ब्यावसायीलाई बार्तामा आउन सरकारको आग्रह

April 20, 2018

काठमाडौं– सरकारले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामार्फत् समस्या समाधान गर्न आह्वान गरेका हुन् । उनले यातायात व्यवसायीहको समस्या समाधानका लागि उच्चस्तरीय यातायात सुधार समिति बनाउन सकिने प्रस्ताव पनि अघि सारेका हुन् । […]

Read More

एकै रातमा नेपालीको सिमाक्षेत्रमा रहेको १५ बिगाहा जग्गा भारतको कब्जामा ! किन मौन छ ओली सरकार ?

April 20, 2018

कञ्चनपुर। नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ। संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ। भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्दै आएका छन्। भारतीय सीमा कम्बोजनगर छुट्याउने ३४ नम्बर सीमा स्तम्भ नजिकको जमिन […]

Read More

सशस्त्रका आईजीपी शैलेन्द्र खनालले सबै सिपाही देखी डिएसपीसम्मका लाई राहतको सास फेराए …

April 19, 2018

काठमाडौं। सशस्त्र प्रहरी वलका आईजीपी शैलेन्द्र खनालले आक्रमक शुरुवात गरेका छन । उनले लामो समयदेखि रोकिएको सशस्त्र प्रहरीको सिपाहीदेखि एसपीसम्मको बढुवा प्रक्रिया एकै पटक शुरु गरेका हुन । बढुवा प्रक्रिया शुरु भएपछि सिपाहीदेखि डिएसपीसम्मले राहातको सास फेरेका छन । सधै जसो माथिल्लो पदहरुमा मात्रै बढुवा प्रक्रिया शुरु भएर तल्लो पदहरुमा आउदा रोकिने गरेकोमा यस पटक […]

Read More

पक्राउ परे दीपक मनाङे

April 19, 2018

काठमाडौँ — फरार अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित सांसद् गुरुङलाई बिहीबार पक्राउ गरेको हो । गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए। ज्यान मार्ने उद्योगमा दोषी […]

Read More

देश-बिदेशमा यसरी सामाजिक संन्जालमा भाईरल बन्यो बलात्कार बिरोधी कार्टून-

April 19, 2018

भारतीय पत्रकार तथा कार्टूनिष्ट स्वाति वडलामडीलाई बलात्कार बिरोधी कार्टून बनाएपछि धम्की तथा बिरोधको आइरो लागेको छ । उनकाबिरुद्द पुलिसले केश समेत फाइल गरेको छ । कार्टूनिष्ट स्वाति वडलामडीले बनाएको कार्टून उनले उक्त कार्टूनमा भगवान राम र सीताबीचको कुराकानी आधारित रहेर कार्टूनमार्फत बलात्कारको बिरोध गरेकी छन् । जसमा सीताले आफ्नो अपहरण आफ्ना पतिका भक्तहरुले नगरी रामणले […]

Read More