Breaking News

समाचार

दुईटै बामपन्थी घटक मानिने अध्यक्षबीच के भयो कुराकानी ?

April 19, 2018

काठमाडौ‌ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकताको विषयलाई लिएर वार्ता भएको छ । पार्टी एकता संयोजन समितिले पार्टी एकतालाई अन्तिम रुप दिन जिम्मेवारी दिएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँहरुले छलफल गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । पार्टी […]

Read More

यसरी एक हुदै छन बामपन्थी सरकार ! केपी ओली र प्रचण्डले यी कुरामा निष्कर्ष निकल्दै

April 19, 2018

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच पार्टी एकताको मिति तय र अन्य विवादित बिषयमा छलफल हुने भएको छ । बिहिबारको छलफलमा दुई दलबीच आवश्यक सहमतिको खाकाका बिषयमा समेत छलफल हुने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंग पार्टी एकिकरणको […]

Read More

धुर्मुस-सुन्तलीले उपत्यका बाहिर क्रिकेट रङ्गशाला बनाउदै, यसरी बन्दै छ छाया सरकार

April 19, 2018

मूलपानीमा रहेको क्रिकेट मैदान बनाउन तम्सिएका सामाजिक अभियन्ता तथा हास्य कलाकार दम्पती कुञ्जना घिमिरे र सीताराम कट्टेललाई सरकारले मूलपानी क्रिकेट रंगशाला हामी आफैँ बनाउँछौँ, अन्यत्र प्रयास गर्नू भन्ने जवाफ दियो । त्यसपछि धुर्मुस–सुन्तलीलाई उपत्यकाबाहिर रंगशाला बनाउन अफर आइरहेका छन्, त्यो पनि सरकारी सहयोगबिनै । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र प्रदेश–३ का मुख्यमन्त्री डोरमणि […]

Read More

नयाँ शैक्षिक सत्र अनुसार बिधार्थी भर्ना अभियानको समयमा ७ हजार बढी यार्सा टिप्न हिडेपछी

April 19, 2018

देशैभर विद्यार्थी भर्ना अभियान चलिरहदा बझाङमा भने अभिभावक सहित स्कुले विद्यार्थी यार्सा टिप्न लेक तिर हिडेका छन् । विद्यार्थी सहित अभिभावक लेकतिर लागेपछि भर्ना अभियान समेत प्रभावित भएको छ । बझाङको उत्तरी क्षेत्रका झण्डै सात हजार स्कुले विद्यार्थी यार्सा टिप्न लेक तिर गएपछि अभियान प्रभावित भएको हो। चैतको अन्तिम सात देखी यार्सा टिप्नका लागी शिक्षक, […]

Read More

७ न. प्रदेशका मुख्यमन्त्रीले छोराछोरीलाई सरकारी स्कुलमा भर्ना गर्दै यसो पो भने सबैलाई …

April 19, 2018

जनक विष्ट, धनगढी बैशाख ५।मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीलाई धनगढीको एक सामुदायिक विद्यालयमा भर्ना गरेका छन्। धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार मुख्यमन्त्री भट्टले कान्छी छोरी पुष्पा भट्टलाई भर्ना गरेका हुन्। भट्टले १४ वर्षिय पुष्पालाई कक्षा ८ मा भर्ना गरेका हुन्। छोरीलाई भर्ना गर्दै मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न आ–आफ्नो […]

Read More

साउदीको जेलमा रहेका दिल बहादुर घर्तीको रिहाई गरीदिन सरकार एव् सहयोगी हातलाई परिवारजनको अपिल !

April 19, 2018

तिलोचन गौतम /पश्चिम् नेपाल रोल्पा जिल्ला धवाङ गा०बि०स वडा नम्बर ५ का दिल बहादुर घर्ती ३ बर्ष पहिले डिस्टनी ओभरसिज प्रा०लि सामाखुसी बाट एक लाख पैतिस हजार तिरेर वैदेशिक रोजगारि को लागि ड्राइभिङ काम को लागि साउदी पुगेका थिए । घर्ती साउदी को रिहाद स्थित मजिद अल डिएबिहि कन्ट्रेक्टिङ कम्पनी मा सबारी चलक को रूपमा […]

Read More

केपी ओलीले मधेशी जनतालाई भने,मधेशमा २-३ डिग्रीसेल्सीयस तापक्रम हुदा मान्छे मर्ने तर रारामा माईनसमा तापक्रमहुदा मान्छे नमर्ने ?

April 19, 2018

सिरहा । चार वर्षपछि पहिलो पटक मधेश झरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशमा आफ्नो विरोध भएपनि सबैभन्दा बढि मत आफ्नो पार्टीले नै ल्याएको दाबी गरे । सिरहाको कल्याणपुर नगरपालिका–११ का दुई दलित बच्चाको अभिभावकत्व ग्रहण गर्न आएका प्रधानमन्त्री ओलीले भने, ‘सबैले मलाई मधेश विरोधी भन्छन् तर मधेशको जिल्लाबाट सबैभन्दा बढी मत मैले नै ल्याएको छु […]

Read More

माओवादी सँगको सहकार्यमा मधेशी नेता तगरो, केपीको ध्यान मधेशीनेतातिर

April 19, 2018

प्रधानमन्त्री केपी शर्मा ओलीले यतिवेला राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि आन्तरिक गृहकार्य थालेका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनले चाँडै नै राजपा र फोरम नेपालका नेताहरुसँग यसबारेमा छलफल तथा सम्वाद अघि बढाउने छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग एकता केही विलम्ब हुने भनिएपनि खासमा प्रधानमन्त्री […]

Read More

नेपाली नागरिकमाथि गरेको विभेदकै कारण बेलायत सरकारबाट पाउने ९ खर्ब रुपैयाँबढी रकम नेपालले गुमायो …

April 19, 2018

सरकारले ध्यान नदिदा बेलायती सेनामा रगत पसिना बगाएका नेपाली युवाको कारण नेपालले प्राप्त गर्ने ठूलो परिमाणको बिदेशी मुद्रा गुमेको छ । सन् १९७५ देखि सन् १९९७ सम्म व्रिटिस गोर्खामा कार्यरत नेपाली युवाले पाउनु पर्ने साढे ९ खर्ब रुपैयाँभन्दा बढीको पाउन्ड स्टर्लिङ नेपालले गुमाएको हो । बेलायत सरकारले नेपाली नागरिकमाथि गरेको विभेदको रकम प्राप्त गर्न नेपालले […]

Read More

चिनले केरुङ नाकामा दुख नेपालीलाई दुख दिदै, भारतले सडक बनाउन नदिने चिनले नाका बन्दी नगर्ने अब के गर्लान त ओली

April 18, 2018

समाचार टिप्पणी ५ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानी नाका खोल्न नेपालीहरुले चीन सरकारसँग आग्रह गरेको दुई वर्ष बितिसक्यो । अहिलेसम्म चीनले नेपाली पक्षको अनुनय सुनेको छैन । यसैबीच बुधबार बेइजिङमा दुई देशका विदेशमन्त्रीहरुले ‘क्रस हिमालय कनेक्टिभिटी’को गफ गरेका छन् । अहिलेसम्मको चिनियाँ रणनीति हेर्दा ऊ तातोपानी नाका खोल्ने पक्षमा देखिँदैैन । चिनियाँ नेताहरु मुखले हुन्छ-हुन्छ […]

Read More