Breaking News

स्वास्थ्य

शरिरलाई चमत्कारिक फाईदा दिलाउन मह सँगै दालचिनी मिसाएर सेवन गर्नुहोस छाला देखी पेटसम्बन्धी रोग निर्मुल गर्नुहोस …

April 23, 2018

मह हामी सबैलाई मन पर्ने कुरा हो । यो स्वास्थ्यको लागी निकै प्रभावकारी छ । यही महमा दालचिनी मिसाएर खाने गरेमा यो हाम्रो लागी झन् बडी लाभकारी हुने गर्छ । एउटा अनुसन्धानले मह र दालचिनीको मिश्रणले स्वास्थ्यमा देखापर्ने प्राय समस्या निको पार्ने देखाएको छ । दालचिनीको प्रयोग र यसले पुर्याउने फाइदा बारे हामी अन्जान नै […]

Read More

मौसम परिवर्तन सँगै तपाई हामीलाई नै असर गर्ने गरी मौसमी रोगको सिकार हुन बाट यसरी जोगिऔ …

April 23, 2018

डा राकेशकुमार यादव मौसममा आउने परिवर्तनसँगै स्वास्थ्यमा पनि विभिन्न समस्या देखा पर्न सक्छ । जस्तो कि रुघा लाग्ने,ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने आदि । मौसम परिवर्तनको समय इन्फ्लुएन्जाका कीटाणु सक्रिय हुने भएकाले मानिसलाई विभिन्न समस्या देखिन थाल्छन् । संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा मुखबाट निस्किने कीटाणुयुक्त पानीका कण हावाका माध्यमले वातावरणमा फैलिन्छ र […]

Read More

युगल दम्पतीसँगको सहवास पुर्व यस्ता खानेकुरा नखाएकै राम्रो, हैन भने ….

April 23, 2018

एजेन्सी । आफ्नो पार्टनरसँगको समयलाई सुखमय बनाउनको लागि तपाईले ध्यान दिनुपर्ने अन्तिम कुरा भनेको खानेकुरा हो । यौन सम्पर्क गर्नुअघि तपाईले के खानुहुन्छ भन्ने कुुराले तपाई यौन सम्पर्कको अनुभवलाई निकै प्रभाव पार्न सक्छ । तपाईले खाने सामान्य खालको खानाले पनि पेटको खराबी निम्त्याउन सक्छ अथवा तपाईको हर्मोनमा असन्तुलन ल्याइदिन सक्छ । जसले तपाईको यौनइच्छामा नै […]

Read More

शिर देखी पाउँ सम्म दिमागमा भएको समस्या देखी बिबिध रोगका समस्यामा परेका लागि “होलबडी चेकअप” कस्ता खाले रोगका बिरामीका लागि एव नेपालमा कुन कुन ठाउमा उपलब्ध छ ?

April 23, 2018

नेपाली समाजमा बिरामी नभई स्वास्थ्य जाच नगर्ने प्रचलन छ तर हिजोआज जनमानसमा स्वास्थ्यप्रतिको सजगता बढ्दै गएको छ। समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन सुरु भएको छ। आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन्। तिनै मध्येको चर्चित प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात शारीरिक परीक्षण। होलबडी चेकअपबारे धेरैले […]

Read More

चौरासी बेञ्जनका खाना देख्ना साथ हुरुक्कै नहुनुहोस, कस्ता खानाका परिकार कसरी कति खाने ? जानकारी लिनुहोस …

April 23, 2018

पेट खाली रहँदा दिमागले उत्कृष्ट ढंगले काम गर्छ भनेर अध्ययनहरूले देखाएका छन् । अध्ययनकर्ताहरूले यो पनि पत्ता लगाएका छन् कि खाली पेटले घ्रेलिन नामको हर्मोन उत्पादन गर्छ । त्यही हर्मोनले पेट खाली छ भनेर दिमागमा सन्देश पठाउँछ । सो हर्मोनले यसका साथै अन्य काम पनि गर्छ । घ्रेलिनले दिमागमा रहेको हिप्पोक्याम्पस नामक क्षेत्रलाई सक्रिय बनाउँछ […]

Read More

थाइराइड कस्तो खाले रोग हो ? के खाने के नखाने? कसरी निर्मुल हुने ?

April 21, 2018

ओन्ली माई हेल्थ थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ । थाइराइड बढ्दा विभिन्न समस्याको सामना गर्नुपर्छ । महिलाहरुमा यो रोग बढि देखिन्छ । […]

Read More

दिन भरको थकानलाई बेलुकीपख नुहाई धुवाई गरी फ्रेस हुनाले छाला समस्या निराकरण देखी मिठो निन्द्रा लाग्ने …

April 21, 2018

एजेन्सी । नुहाउनु स्वस्थ्यको लागि एकदम राम्रो हो । प्रायः मानिस बिहान नुहाउन मन पराउँछन् । सुन्दा अचम्म लाग्न सक्ने कुरा बिहानभन्दा बेलुकी नुहाउनु बढी फाइदाजनक हुन्छ । बेलुका नुहाउँदाका फाइदा : छालाको इन्फेक्सनबाट मुक्त हुन : सुत्नुअघि नुहाउनु निकै जरुरी भएको स्किन एक्सपर्टहरू बताउँछन् । खासगरी गर्मी मौसममा बेलुकी नुहाउँदा निकै फाइदा हुन्छ । […]

Read More

जटीबुटीको प्रयोग द्वारा आयुर्वेदिक अस्पतालमा अब थप यस्ता प्राकृतिक उपचार सुरु, जानकारी लिनुहोस …

April 19, 2018

उदयपुर- गाईघाट- उदयपुर सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ। वर्तमान अवस्थामा एलोपेथिक उपचारको प्रभाव बढ्दै गइरहेको र परम्परागत होमियोप्याथिक प्रविधिबाट सञ्चालित आयुर्वेदिक सेवाको प्रभावकारिता कम हुँदै गइरहेका बेला सगरमाथा आयुर्वेदिक अस्पताल उदयपुरले थप नयाँ चार प्रकृतिका […]

Read More

बाल बच्चालाई बारम्बार मोबाईल मा गेम देखी भिडियो हेराउदै बस्दै हो भने आजै देखि छुटाउनुहोस हैन भने आखाँ कमजोर हुनुको साथै ब्रेन ट्यूमरको खतरा …

April 19, 2018

बच्चामा ब्रेन ट्युमर के हो ? चिकित्सा विज्ञानले अहिलेसम्म यसको ठ्याक्कै उत्तर खोज्न सकेको छैन । हालै भएको एउटा अनुसन्धानले बच्चाको कान नजिकैको मस्तिष्कमा क्यान्सरयुक्त ट्युमरको समस्या बढिरहेको छ । उक्त अनुसन्धानले अत्यधिक मोबाइल प्रयोगका कारण यस्तो समस्या देखिएको बताएको छ । चेन्नईका अपोलो प्रोटोन सेन्टरका चिकित्सक डा. राकेश जलालीले गरेको अनुसन्धानमा यस्तो देखिएको हो […]

Read More

गाउघरमा भनिने पेहेले (जन्डिस) रोग लागेमा यसरी घरायसी औषधीबाट पूर्ण रुपमा निको पार्न सकिने …

April 18, 2018

जन्डिस आफैँमा रोग होइन, बरु एउटा गहिरो रोगको लक्षण हो । जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु […]

Read More