Breaking News

थाइराइड कस्तो खाले रोग हो ? के खाने के नखाने? कसरी निर्मुल हुने ?

April 21, 2018

ओन्ली माई हेल्थ थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ । थाइराइड बढ्दा विभिन्न समस्याको सामना गर्नुपर्छ । महिलाहरुमा यो रोग बढि देखिन्छ । […]

Read More

दिन भरको थकानलाई बेलुकीपख नुहाई धुवाई गरी फ्रेस हुनाले छाला समस्या निराकरण देखी मिठो निन्द्रा लाग्ने …

April 21, 2018

एजेन्सी । नुहाउनु स्वस्थ्यको लागि एकदम राम्रो हो । प्रायः मानिस बिहान नुहाउन मन पराउँछन् । सुन्दा अचम्म लाग्न सक्ने कुरा बिहानभन्दा बेलुकी नुहाउनु बढी फाइदाजनक हुन्छ । बेलुका नुहाउँदाका फाइदा : छालाको इन्फेक्सनबाट मुक्त हुन : सुत्नुअघि नुहाउनु निकै जरुरी भएको स्किन एक्सपर्टहरू बताउँछन् । खासगरी गर्मी मौसममा बेलुकी नुहाउँदा निकै फाइदा हुन्छ । […]

Read More

तपाईका लागि यस्तो छ २०७५ साल बैशाख ९ गते आईतबार, तदअनुसार २२ अप्रिल २०१८

April 21, 2018

तपाईका लागि यस्तो छ २०७५ साल बैशाख ९ गते आईतबार, तदअनुसार २२ अप्रिल २०१८ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन […]

Read More

फेरी आकाशियो यो बर्षकै सबै भन्दा बढी डलरको भाउ ! प्रदेशबाट नेपालमा पैसा पठाउदै हो भने हेर्नुहोस आजको बिनिमयदर – आजमिति २०७५ साल बैशाख ८ गते तदअनुसार २१ अप्रिल २०१८

April 21, 2018

फेरी आकाशियो यो बर्षकै सबै भन्दा बढी डलरको भाउ ! प्रदेशबाट नेपालमा पैसा पठाउदै हो भने हेर्नुहोस आजको बिनिमयदर – आजमिति २०७५ साल बैशाख ८ गते तदअनुसार २१ अप्रिल २०१८

Read More

जान्नुहोस् तपाईंको आजको प्रेम, धन, दशा, दुख, सुख को भाग्यफल यस्तो छ…श्री पाथिभारा माताले सबैको रक्षा गरुन्।

April 21, 2018

वि.स.२०७५ वैशाख ०७ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल २० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि पञ्चमी ४४ घडी १० पला,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त षष्ठि । नक्षत्र मृगशिरा,४५ घडी २० पला,बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त […]

Read More

बहालवाला सांसद देखी मेयरसम्मलाई थमन बिकको हत्याप्रकरणमा मुछिए, अदालतले पक्राउ का लागि …

April 20, 2018

जनकपुरधाम– सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नयाँ मोड देखा परेको छ । फरार प्रतिवादीहरू सार्वजनिक पद धारण गरी खुलेआम हिँडिरहेको अवस्थामा उच्च अदालत जनकपुरले जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा कारण देखाउ आदेश जारी गरेपछि घटानले नयाँ मोड लिएको हो । २९ चैत २०७४ मा उच्च अदालत जनकपुरका न्यायाधीश रमेशकुमार खत्रीको इजलासले जिल्ला प्रहरी […]

Read More

गण्डक जलविद्युत केन्द्रबाट उत्पादन हुने बिधुत समेत बन्द हुने गरी भारतले गण्डक नहर आफ्नो कब्जामा !

April 20, 2018

परासी–भारतीय पक्षले गण्डक नहरमा पानी बन्द गरेपछि गण्डक जलविद्युत केन्द्रबाट उत्पादन हुने विद्युत उत्पादन ठप्प भएको छ । भारतले गण्डक नहरको निरीक्षण तथा सरसफाईका लागि २ महिना पानी बन्द गरेकाले गण्डक जल विद्युत केन्द्र सुरजपुरामा विद्युत उत्पादन बन्द भएको हो । वर्षेनी भारतले चैत्र, बैशाख महिनामा नहरमा पानी बन्द गरेर सरसफाई र मर्मत सम्भार गर्ने […]

Read More

फेरी आजपनि घट्यो सुन चादीको बजार मूल्य !

April 20, 2018

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक सयले घटेको छ । बिहीबार सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार घटेर सुनको मूल्य ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ । बिहीबार बजारमा […]

Read More

९ गते बाम एकताको लागि रात दिन कसरतमा ओली-प्रचण्ड ! के होला त एकता ? यस्ता छ संम्बावना

April 20, 2018

केही दिनदेखि निरन्तर छलफलमा रहेका नेकपा एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि वार्तामै छन् । हिजो बिहीबार पनि ३ घण्टा वान टु वान वार्तामा बसेका दुवै अध्यक्ष आज एकतासम्बन्धी बाँकी रहेका विषय टुंग्याउने अन्तिम कसरतमा लागीपरेको स्रोतको भनाइ छ । यहि बैशाख ९ गते हुने भनिएको दुई पार्टीको एकता टुंग्याउन […]

Read More

सिन्डीकेटलाई प्रणालीलाई बिखडन गरेपछी बिरोधमा उत्रेका यातायात ब्यावसायीलाई बार्तामा आउन सरकारको आग्रह

April 20, 2018

काठमाडौं– सरकारले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामार्फत् समस्या समाधान गर्न आह्वान गरेका हुन् । उनले यातायात व्यवसायीहको समस्या समाधानका लागि उच्चस्तरीय यातायात सुधार समिति बनाउन सकिने प्रस्ताव पनि अघि सारेका हुन् । […]

Read More