Breaking News

स्व. राजा बिरेन्द्रको नामबाट स्विजरल्यान्डमा ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बेच्दै

April 20, 2018

स्विजरल्यान्डमा नेपालका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बियर बनाएर बेचिरहेको छ । स्विजरल्याण्डको एक बियर कम्पनीलो ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बियर बेचेको हो । बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। Turbinenbräu नामको स्विजरल्याण्डकाे कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा […]

Read More

प्रदेशबाट नेपालमा पैसा पठाउदै हो भने हेर्नुहोस आजको बिनिमयदर- आजमिति २०७५ साल बैशाख ७ गते, तदअनुसार २० अप्रिल २०१८

April 20, 2018

प्रदेशबाट नेपालमा पैसा पठाउदै हो भने हेर्नुहोस आजको बिनिमयदर- आजमिति २०७५ साल बैशाख ७ गते, तदअनुसार २० अप्रिल २०१८

Read More

केपी ओलीलाई कडा ब्याङ्गे गरे डा. बाबुरामले अरुका छोराछोरीलाई भर्ना गरेर फोटो खिच्नु भन्दा आफ्नै नाती नातिनालाई सरकारी स्कुलमा पढाएर देखाउ …

April 20, 2018

काठमाडौँ, । प्रधानमन्त्रीदेखि सांसदसम्मले कम्तीमा पनि एक जना बालबालिकाको शिक्षाको जिम्मेवारी लिँदै विद्यालय भर्ना गरिरहँदा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत टिप्पणी गर्दै डा. भट्टराईले अरुको बालबालिकाको सट्टा आफ्नै छोराछोरी र नातिनातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सुझाव दिएका हुन् । अरुको बालबालिकालाई सरकारी स्कूलमा […]

Read More

एकै रातमा नेपालीको सिमाक्षेत्रमा रहेको १५ बिगाहा जग्गा भारतको कब्जामा ! किन मौन छ ओली सरकार ?

April 20, 2018

कञ्चनपुर। नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ। संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ। भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्दै आएका छन्। भारतीय सीमा कम्बोजनगर छुट्याउने ३४ नम्बर सीमा स्तम्भ नजिकको जमिन […]

Read More

सरकारले सिन्डिकेटको अत्त्य गरे सँगै नयाँ यातायात थप्नेहरु उत्साहित, धमाधम सुबिधा सम्पन्न गाडी रोडमा आउदै …

April 20, 2018

यातायात क्षेत्रको सिन्डिकेट तोडिएपछि धमाधम नयाँ कम्पनीले नयाँ बस थप्न लागेका छन् । विभिन्न कम्पनीले सिन्डिकेट अन्त्यको फाइदा उठाउदैं नयाँ बस थप्न लागेका हुन् । लामो सघर्षपछि सञ्चालनमा आएका साझा, मयुर यातायातले थप उत्साही हुँदै बसहरु थप्न लागेका छन् । साझाले २४ नयाँ ठुला बस थप्ने तयारी गरेको छ । साझा यातायातका कर्मचारी महेन्द्र पाण्डेका […]

Read More

तपाईका लागि यस्तो छ आजको राशीफल- आजमिति २०७५ साल बैशाख ७ गते शुक्रवार,तदअनुसार २० अप्रिल २०१८

April 20, 2018

तपाईका लागि यस्तो छ आजको राशीफल- आजमिति २०७५ साल बैशाख ७ गते शुक्रवार,तदअनुसार २० अप्रिल २०१८ वि.स.२०७५ वैशाख ०७ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल २० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि पञ्चमी ४४ घडी १० पला,बेलुकी ११ […]

Read More

शुक्रबारको दिनलाई यसरी शुख-शान्ति संबृद्धीका साथै मनोकामना पुरा गर्न सकिने, शक्रबार जन्मेकाहरुले पढ्नै पर्ने टिप्स …

April 19, 2018

हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ । यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा होस र सुखशान्तिसँग बस्न सकियोस । तर धनकी देवीलाई खुशी बनाउन निकै कष्ट छ । यदि जन्म कुन्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिईरहन्छ । शुक्रको प्रभावले कति […]

Read More

सशस्त्रका आईजीपी शैलेन्द्र खनालले सबै सिपाही देखी डिएसपीसम्मका लाई राहतको सास फेराए …

April 19, 2018

काठमाडौं। सशस्त्र प्रहरी वलका आईजीपी शैलेन्द्र खनालले आक्रमक शुरुवात गरेका छन । उनले लामो समयदेखि रोकिएको सशस्त्र प्रहरीको सिपाहीदेखि एसपीसम्मको बढुवा प्रक्रिया एकै पटक शुरु गरेका हुन । बढुवा प्रक्रिया शुरु भएपछि सिपाहीदेखि डिएसपीसम्मले राहातको सास फेरेका छन । सधै जसो माथिल्लो पदहरुमा मात्रै बढुवा प्रक्रिया शुरु भएर तल्लो पदहरुमा आउदा रोकिने गरेकोमा यस पटक […]

Read More

भाडाको स्वास्नी

April 19, 2018

खुल्ला आकाशमा उढ्ने चाहना थियो । उम्रिन लागेको पखेटालाई फेदै लगाएर काटिदिए अनि श्रीमानको घर नाम गरेको पिंजडामा कैद भएँ । मलाई त्यो घर खै किन वेश्यालय जस्तो लाग्यो अनि म वेश्या जस्तै । जहाँ मेरो भावनाको कुनै कदर थिएन । मेरो श्रीमान नाम गरेको ग्राहक दिनभरी बाहिर जान्थ्यो रातमा मेरो शरीर भोग गर्थ्याे । […]

Read More

पक्राउ परे दीपक मनाङे

April 19, 2018

काठमाडौँ — फरार अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित सांसद् गुरुङलाई बिहीबार पक्राउ गरेको हो । गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए। ज्यान मार्ने उद्योगमा दोषी […]

Read More